450 episodes

Podcast by SABSCAST (Sabeena Karki)

SABSCAST (Sabeena Karki) SABSCAST (Sabeena Karki)

    • Arts
    • 4.7 • 220 Ratings

Podcast by SABSCAST (Sabeena Karki)

    जीवनबाट यस्ता १० कुरा आजै delete गरिदिऔं यदि खुशी हुन मन छ भने!

    जीवनबाट यस्ता १० कुरा आजै delete गरिदिऔं यदि खुशी हुन मन छ भने!

    जीवन दिक्दारलाग्दो दूर्भाग्य र परिस्थितिले हुने होइन बरु नराम्रा बानी र नकारात्मक मानसिकताले हो। यदि त्यस्तो सोचाइ र बानी हटाउने हो भने जीवन परिवर्तन हुन सक्छ र त्यो सम्भव छ। सुन्नुहोस त्यस्ता १० बानीहरु जुन छन् भने आजैबाट हटाउने पथमा अघि बढौं।

    हामी सामाजिक संजालमा यता भेट्न सक्छौं है:
    facebook:
    https://www.facebook.com/sabeenakarki
    twitter:
    https://twitter.com/sabeenakarki?lang=en
    instagram:
    https://www.instagram.com/sabeenakarki_/
    tiktok:
    https://www.tiktok.com/@sabeenakarki_

    • 17 min
    यो माया भन्ने चिज कस्तो कस्तो, ११ मंसिर, २०७७

    यो माया भन्ने चिज कस्तो कस्तो, ११ मंसिर, २०७७

    :यदि ऊसंग यी मध्ये आधा पनि गुण छ भने सम्बन्ध अघि बढाउन ढिला नगर्नुस!
    :हामीले अक्सर जीवनमा यस्ता तीन प्रकारका माया तीन व्यक्तिसंग भोग्नु पर्छ~!
    के तपाईंले यी तीन व्यक्ति भेट्नु भयो त?
    :तपाईं दुइजना एक अर्काको लागि बनेको हो भने यी १२ प्रश्नको उत्तर दिन सक्नु पर्छ!
    :मीठो चिया (स्वीट कथा)
    :एउटा नोटकपीले ल्याएको मोड (विन्नर पोष्ट)

    • 48 min
    खुशी कसरी हुने?

    खुशी कसरी हुने?

    जस्तो अवस्थामा पनि खुशी रहन सक्ने सरल तर शक्तिशाली तरिकाहरु!

    • 12 min
    यो माया भन्ने चिज कस्तो कस्तो, ४ मंसिर, २०७७,

    यो माया भन्ने चिज कस्तो कस्तो, ४ मंसिर, २०७७,

    - बोरिङ्ग पार्टनरलाई रोमान्टिक कसरी बनाउने?
    -आधुनिक युगमा सम्बन्धको परिभाषा र महत्व कसरी परिवर्तन हुँदैछ?
    - १० वर्षपछि मेरो पार्टनरलाई उसको exले एउटा फोटोमा ट्याग गर्यो, त्यो हेरेर मलाई के के भयो?
    -मेरो सपनाको राजकुमार (मीठो कथा)
    -परिवार छोडेर विदेशमा बस्नेको मार्मिक कथा

    https://www.facebook.com/sabeenakarki
    https://twitter.com/sabeenakarki?lang=en
    https://www.instagram.com/sabeenakarki_

    • 48 min
    यो माया भन्ने चिज कस्तो कस्तो, कार्तिक २७, २०७७

    यो माया भन्ने चिज कस्तो कस्तो, कार्तिक २७, २०७७

    -इन्गेजमेन्ट गरेको ६३ वर्षपछि बिहे गरेको जोडीको रमाइलो कथा
    -arranged marriage गर्दै हुनुहुन्छ भने yes भन्नु अघि याद गर्नुपर्ने कुराहरु
    -आफूलाई मोटी भनेर अर्कै केटीसंग सम्बन्ध बनाएका श्रीमानसंग श्रीमतीले कसरी लिईन् भयङ्कर बदला (साँचो कथा)
    -right person पाएपछि केटाहरुले सोच्ने रोचक कुराहरु
    -long distance relationship को बारेमा तपाईंलाई कसैले नभन्ने केही कुराहरु
    -दिदीले भनिन् तलाई त बाटोमा भेट्टाएर ल्याएको, भाई त क्या दंग पर्यो (मनछुने कथा)

    • 33 min
    यो माया भन्ने चिज कस्तो कस्तो, कार्तिक २०, २०७७

    यो माया भन्ने चिज कस्तो कस्तो, कार्तिक २०, २०७७

    -यस्ता मीठा झूटहरु बोल्दा सम्बन्ध बन्छ झन् सुन्दर
    -कसरी थाहा पाउने उसले सम्मान गर्छ वा गर्दैन (लभ गेम)
    -यदि उसले सम्मान गर्दैन भने के गरेर त्यो सम्भव पार्ने १० उपाय
    -सपनामा ex लाई देख्नुको अर्थ के हो?
    -कसरी कसैले त्यति सिपालु तरिकाले घात गर्न सक्छ मैंले भोगेको कथा विन्नर पोष्ट

    • 49 min

Customer Reviews

4.7 out of 5
220 Ratings

220 Ratings

hemg11 ,

Podcast

Hello Dii हजुरक़ो podcast is like my sleeping tablet मतलब बोर खालको होईन है hunxa नि positive vibes wala feelings दिने खालको दिनभरको कामको थकान सबै दुखनै भूल्छु I i do listen everyday before go to Bed . Thank you for your wonderful & Lovely podcast Dherai dherai maya 🙏.

nepa tech group ,

babal lagyo

mero office mankam nai yehi vairaheko xa din vari sunne basne

mahadev123 ,

Nice

Love your program forever

Top Podcasts In Arts

Listeners Also Subscribed To