SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

  1. 8M AGO

    आम नेपालीको चाहना: ‘यस्तो भए हुन्थ्यो...’

    नवयुवाहरूले गरेको दुई दिनको प्रदर्शन पछि नेपालमा ठुलो राजनीतिक परिवर्तन आएको छ। केपी ओली सरकारद्वारा सोसल मिडियाको दर्तालाई लिएर लागू गरिएको प्रतिबन्धको विरोध र सुशासनको माग राख्दै जेन जी युवाहरूले गरेको प्रदर्शनपछि, प्रतिनिधि सभा विघटन सहित सरकार फेरिएको छ। आउँदो सन् २०२६ मार्च ५ मा निर्वाचन गर्ने जिम्मेवारी सहित नेपालले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार पाएको छ। गत १० दिन यता विकसित घटनाक्रमहरूलाई लिएर काठमाण्डूका केही आम नेपालीहरूलाई मुलुकमा आएको राजनीतिक परिवर्तनलाई कसरी हेर्नुभएको छ र नवगठित अन्तरिम सरकारसँग कस्तो अपेक्षा रहेको छ भनी नेपाल संवाददाता प्रयास दुलालले गर्नुभएको कुराकानी सुन्नुहोस्।

    12 min
  2. 2D AGO

    Australia-based sister organisations of Nepali political parties on recent developments in Nepal - नेपाल सङ्कट: नेपाली राजनीतिक पार्टीका अस्ट्रेलियास्थित भ

    Following the Gen Z protests in Nepal on Monday, September 8, SBS Nepali spoke with representatives of various Australia-based sister organisations of Nepali political parties, who shared their thoughts on the demonstrations. We would like to inform you that we will continue bringing you more updates in the coming days. - नेपालमा गत सोमवार, सेप्टेम्बर आठमा भएका जेन जी प्रदर्शनहरू पछि हामीले विभिन्न नेपाली राजनीतिक पार्टीका अस्ट्रेलियास्थित भातृ संगठनका प्रतिनिधिहरूसँग गरेको कुराकानी सुन्नुहोस्। हामी तपाईँहरूलाई जानकारी गराउन चाहन्छौँ कि नेपालका घटनाक्रमहरूलाई लिएर क्रमिक रूपमा आउँदा दिनहरूमा सबै पक्षलाई समेट्ने गरी थप सामाग्रीहरू प्रकाशित गर्दै जाने हाम्रो प्रयास रहने छ।

    10 min

Trailers

4.5
out of 5
11 Ratings

About

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More From SBS Audio

You Might Also Like