Tanneri Dabali

Tanneri Chaso

तन्नेरी डबली हाम्रो जेनेरेसनको गफ गर्ने, कुरा सुन्ने-सुनाउने, विचार आदानप्रदान गर्ने साझा डबली हो। यो डबली सुरु गर्नुको उद्देश्य हामी साथीहरु भेट हुँदा चिया पसलमा गरिने ती चिया गफहरु, मोमो पसलमा मोमो कुर्दै गर्दा गरिने ती मोमो गफहरु, सार्वजनिक गाडीमा हरेक दिनजसो भेटिदा गरिने माइक्रो गफहरु अथवा अन्य गफहरु ती सबै गफहरुलाई हामीमा मात्र सिमित नराखेर अरुलाई पनि सुनाउनु अनि अरुलाई पनि त्यो गफमा सामेल गर्नु हो | #Nepali #Podcast #Youth #Opportunity #PublicService #Politics #Lifestyle

  1. 10/23/2023

    चाडपर्वमा महिनावारीका कुरा

    यो अंकमा हामीले चाडपर्व र महिनावारीका बारेमा गफगाफ गरेका छौँ । PRESENTER:  Shambhavi Chapagain, Deep Jyoti Shrestha & Binita Neupane EDITING, EFFECT & MIXING: Nabin Silwal & Aayush Kumar Shrestha ________________________ तन्नेरी डबली एउटा नेपाली पोडकास्ट सिरिज हो । यो तपाईँले विभिन्न पोडकास्ट एप्सहरु (जस्तै google podcast, apple podcast, castbox जस्ता) धेरै प्लाटफमहरु मार्फत् सुन्न सक्नुहुन्छ । हाम्रो podcastलाई podcast app मा subscribe गर्नु भएको छैन भने गर्नुस् है | मन परे आफ्नो साथीभाईलाई पनि सुन्न लगाउनु होला | अनि तन्नेरी चासोको फेसबुक, इन्स्टा र ट्वीटर पनि फलो गर्नु होला है गर्नु भएको छैन भने किनको त्यो platform हरुमा चैं हामी अझै अन्य interesting कुराहरु पनि सेयर गरिरहेका हुन्छौं  |

    40 min
  2. Let’s Talk About Opportunities in Nepal

    02/25/2023

    Let’s Talk About Opportunities in Nepal

    यो सिजन ३ को सातौ डबली हो । आज हामी नेपालमा अवसरहरूको विषयमा छलफल गर्नेछौं। ________________________ PRESENTER:  Kailash Neupane, Sushila Magar & Deep Jyoti Shrestha EDITING, EFFECT & MIXING: Sushila Magar ________________________ तन्नेरी डबली एउटा नेपाली पोडकास्ट सिरिज हो । यो तपाईँले विभिन्न पोडकास्ट एप्सहरु (जस्तै google podcast, apple podcast, castbox जस्ता) धेरै प्लाटफमहरु मार्फत् सुन्न सक्नुहुन्छ । हाम्रो podcastलाई podcast app मा subscribe गर्नु भएको छैन भने गर्नुस् है | मन परे आफ्नो साथीभाईलाई पनि सुन्न लगाउनु होला | अनि तन्नेरी चासोको फेसबुक, इन्स्टा र ट्वीटर पनि फलो गर्नु होला है गर्नु भएको छैन भने किनको त्यो platform हरुमा चैं हामी अझै अन्य interesting कुराहरु पनि सेयर गरिरहेका हुन्छौं  |

    27 min
  3. किसानको पिडा

    02/11/2023

    किसानको पिडा

    यो सिजन ३ को सातौ डबली हो । आज हामी देशभित्र भएका  ‘किशानहरुको पिडा ’ भन्ने विषयमा छलफल गर्नेछौं। ________________________ PRESENTER:  Kailash Neupane & Ramesh Shrestha SCRIPT: Kailash Neupane EDITING, EFFECT & MIXING: Ramesh Shrestha ________________________ तन्नेरी डबली एउटा नेपाली पोडकास्ट सिरिज हो । यो तपाईँले विभिन्न पोडकास्ट एप्सहरु (जस्तै google podcast, apple podcast, castbox जस्ता) धेरै प्लाटफमहरु मार्फत् सुन्न सक्नुहुन्छ । हाम्रो podcastलाई podcast app मा subscribe गर्नु भएको छैन भने गर्नुस् है | मन परे आफ्नो साथीभाईलाई पनि सुन्न लगाउनु होला | अनि तन्नेरी चासोको फेसबुक, इन्स्टा र ट्वीटर पनि फलो गर्नु होला है गर्नु भएको छैन भने किनको त्यो platform हरुमा चैं हामी अझै अन्य interesting कुराहरु पनि सेयर गरिरहेका हुन्छौं  |

    25 min

About

तन्नेरी डबली हाम्रो जेनेरेसनको गफ गर्ने, कुरा सुन्ने-सुनाउने, विचार आदानप्रदान गर्ने साझा डबली हो। यो डबली सुरु गर्नुको उद्देश्य हामी साथीहरु भेट हुँदा चिया पसलमा गरिने ती चिया गफहरु, मोमो पसलमा मोमो कुर्दै गर्दा गरिने ती मोमो गफहरु, सार्वजनिक गाडीमा हरेक दिनजसो भेटिदा गरिने माइक्रो गफहरु अथवा अन्य गफहरु ती सबै गफहरुलाई हामीमा मात्र सिमित नराखेर अरुलाई पनि सुनाउनु अनि अरुलाई पनि त्यो गफमा सामेल गर्नु हो | #Nepali #Podcast #Youth #Opportunity #PublicService #Politics #Lifestyle