SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

  1. 47 分鐘前

    ‘Dedication, skill and effort’: Kishore Pahadi on half a century in Nepali literature - 'साधना, सीप र कर्म’: किशोर पहाडीको आधा शताब्दी लामो साहित्यिक

    Kishore Man Shrestha, who goes by his literary name Kishore Pahadi, was recently in Australia. During his visit to SBS Melbourne Studios, SBS Nepali spoke with Pahadi about his childhood, theatre journey and his involvement in Nepali literature, spanning more than half a century. In this second part of the conversation, we discuss his favorite genres, awards and his advice for the new generation of writers. - नेपाली साहित्यको क्षेत्रमा झण्डै आधा शताब्दीभन्दा लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार किशोर पहाडी, केही समय अगि, मेलबर्न आएको बेला हामीले उनीसँग एसबीएसको मेलबर्न स्टुडियोमा कुराकानी गरेका थियौँ। कथा, कविता, यात्रा संस्मरण, लगायत रङ्गमञ्च क्षेत्रमा योगदान पुर्‍याउँदै आएका किशोरमान श्रेष्ठसँग यो दोस्रो अङ्कमा, मन पर्ने विधा, पुरस्कार र साहित्यमा कलम चलाउँदै आएका नयाँ पुस्तालाई सुझाव लगायतका विषयमा गरेको कुराकानी सुन्नुहोस्।

    12 分鐘
  2. 1 天前

    ‘Malashree dhun sounds the same as it used to 50 years ago!’ - मालश्री धुन: ‘५० वर्ष अगाडि जे सुन्या थिएँ, आज पनि त्यही रूपमा छ’

    Professor Dhrubesh Chandra Regmi is among leading sitar players in Nepal. Regmi is part of the musical group ‘Sukarma’, and his solo albums have been a bridge between Nepali classical music and the younger generation. Regmi teaches music at Tribhuvan University and his recent book ‘Nepal Sangeet Durbar’ explores the history and contemporary state of Nepali music. Our Nepal correspondent Girish Subedi spoke to Regmi about ‘Malashree Dhun’, a tune prominently played during the annual Dashain festival. - नेपालमा सङ्गीत शिक्षा, अनुसन्धान, र संरक्षणको क्षेत्रमा काम गर्दै आएका ध्रुबेशचन्द्र रेग्मी नेपालका अग्रणी सितारवादक मध्ये एक हुन्। उनी चर्चित सङ्गीत समूह ‘सुकर्मा’सँग पनि आबद्ध छन्। आफ्ना एकल एल्बमहरू मार्फत नेपाली शास्त्रीय सङ्गीतलाई नयाँ पुस्तासम्म पुर्‍याएका उनले हालै ‘नेपाल सङ्गीत दरबार’ नामको एक किताब मार्फत नेपाली सङ्गीतको इतिहास, संरचना र समकालीन स्थितिबारे विश्लेषण पनि गरेका छन्। लामो समयदेखि त्रिभुवन विश्वविद्यालयमा सङ्गीत विषयमा प्राध्यापन पनि गर्दै आएका प्राध्यापक रेग्मीसँग नेपालका संवाददाता गिरिश सुवेदीले दशैंको अवसरमा बजाइने र सुनिने मालश्री धुनको बारेमा गर्नुभएको कुराकानी सुन्नुहोस्।

    13 分鐘

預告片

4.5
(滿分 5 顆星)
11 則評分

簡介

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

「SBS Audio」的更多內容

你可能也會喜歡