Book Talk

Upendra Pandey

If you love to read, then no doubt you love to talk and hear about books. 'Book Talk Podcast' is a podcast dedicated to promoting and discussing literature. The podcast features in-depth conversations about a wide range of Nepali and English books, from classic literature to contemporary works.

Episodes

  1. TRAILER

    Book Talk Trailer

    नमस्कार, म उपेन्द्र पाण्डेय । यो हो पडकास्ट Book Talk । यस पडकास्टमा हामी साहित्यका विविध आयामबारे चर्चा गर्नेछौं । हामी यसमा लेखन र पठन संस्कृतिका कुरा समेट्नेछौँ । अहिलेसम्म बहसका विषय नबनाइएका धेरै कुरामा पनि हामी छलफल गर्नेछौँ । साहित्यमा शरीरमाथिको राजनीति, पात्र निर्माण र प्रस्तुतीकरणबारे गहन समीक्षा हाम्रा कुराकानीका विषय हुन् । केही बाहिरका र केही नेपाली साहित्यका कुरा हामी गर्नेछौँ । विश्व साहित्यिक बजारमा आएका नयाँ कृति र लेखकका रमाइला किस्सा पनि हामी तपाईंलाई सुनाउनेछौँ । साथै केही कृतिका समीक्षा र लेखकसँगका रमाइला कुराकानी सुन्न चाहनुहुन्छ भने तपाईं मसँग गुगल पडकास्ट, पकेट कास्ट्स, रेडियो पब्लिक र स्पटिफाइ पडकास्टमा जोडिन सक्नुहुन्छ, धन्यवाद ।

    1 min

Trailers

About