SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

  1. 20小时前

    Auction or a Private Treaty: What’s the best way to buy property in Australia? - आर्थिक कुराकानी (नोभेम्बर २०२५): अस्ट्रेलियामा घर किन्दा ‘अक्सन

    In this episode of our monthly finance chat, financial adviser Bishwas Bhattarai discusses the differences between auction and private treaty when buying property, the reasons why the Reserve Bank has not reduced interest rates, and key considerations for investing in crypto, shares, or AI. - मासिक आर्थिक कुराकानीको यो अङ्कमा हामीले घर जग्गा किन्दा 'अक्सन' र 'प्राइभेट ट्रिटी' बिचको भिन्नता, रिजर्भ ब्याङ्कले ब्याज दर नघटाउनका कारण र क्रिप्टो, शेयर वा एआइमा लगानी गर्दा पुर्याउनु पर्ने विचार लगायतका विषयमा आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग गरेको कुराकानी सुन्नुहोस्। कुराकानीका विषयहरू: के सरकारको पाँच प्रतिशत डिपोजिट स्किमले अस्ट्रेलियाको घरजग्गाको भाउ बढेको छ? घर किन्दा 'अक्सन' ठिक कि 'अफर'? रिजर्भ ब्याङ्कले ब्याज दर नघटाउनुका कारण के होला रिजनल अस्ट्रेलियाका कुन ठाउँ लगानीकर्ताका लागि सुरक्षित हुन सक्छन्? शेयर, क्रिप्टो वा एआईमा लगानी गर्दा के कुरामा ध्यान दिने?

    16 分钟
  2. 1天前

    Dating or matchmaking: How to find a partner in Australia - 'डेटिङ कि म्याचमेकिङ्ग': अस्ट्रेलियामा जीवनसाथी कसरी खोज्ने?

    Many newly arrived migrants in Australia seek relationships not only for romance but to regain a sense of belonging. Separation from loved ones often drives this need for connection. This episode explores how dating in Australia differs from more collectivist cultures and how newcomers can find partners. From social events and dating apps to professional matchmaking, it highlights how migrants can build confidence, connection, and safety as they find love in a new country. - धेरै आप्रवासीहरू केवल प्रेमका लागि मात्र होइन, आत्मीयता र सम्बन्धको अनुभूति पुनः प्राप्त गर्न पनि सम्बन्ध खोजिरहेका हुन सक्छन्। आफ्ना प्रियजनहरूबाट अलगाव हुँदा प्रायः नयाँ सम्बन्धको आवश्यकता बढाउँछ। अस्ट्रेलिया बुझ्नुहोस्‌को यो अङ्कमा हामी अस्ट्रेलियामा नव आगन्तुकहरूले कसरी जीवनसाथी खोज्न सक्छन् भन्ने विषयमा बारेमा चर्चा गर्दैछौँ।

    10 分钟
  3. 1天前

    ‘Alcohol, gambling and domestic violence’: How can the Nepali community access support in Australia? - ‘रक्सी, जुवाको लत र घरेलु हिंसा’: नेपाली समुदायले अस्ट्

    On Wednesday, 4 November, Migrant Information Day took place in Sydney’s Hurstville to inform newly arrived migrants and refugees about available support services in Australia. SBS Nepali spoke to some Nepali-speaking visitors and Rishi Acharya from the Advance Diversity Services (ADS). - बुधवार, ६ नोभेम्बरमा सिड्नीको दक्षिणी क्षेत्र हर्स्टभीलमा 'माईग्रेन्ट इन्फरमेसन डे' भनेर अस्ट्रेलियामा नयाँ आएका आप्रवासी र शरणार्थी पृष्ठभूमिका मानिसहरूलाई यहाँ उपलब्ध सहयोग सेवाका बारेमा जानकारी दिन एक दिने मेलाको आयोजना भएको थियो। एडभान्स डाइर्भसीटी सर्भिसेज (एडीएस)को आयोजनामा भएको उक्त कार्यक्रममा विभिन्न सरकारी एवम् गैर सरकारी सेवा प्रदायकहरूले आप्रवासीका लागि उपलब्ध सेवाहरूका बारेमा जानकारी गराएका थिए। उक्त एक दिने कार्यक्रममा नेपाली समुदायका नव आगन्तुक अभिभावकहरू पनि पुगेका थिए। नेपाली अभिभावकको अस्ट्रेलिया बस्दाका अनुभव अनि एडीएसमा मल्टीकल्चरल हेल्थ नेभीगेटरका रूपमा कार्यरत ऋषि आचार्यसँग नेपाली समुदायको उपस्थिति बढ्दै जाँदा आएका समस्या र अस्ट्रेलियामा उपलब्ध सेवाहरूका बारेमा गरिएको कुराकानी सुन्नुहोस्।

    18 分钟

预告片

4.5
共 5 分
11 个评分

关于

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

更多来自“SBS Audio”的内容

你可能还喜欢