SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

  1. 2 小時前

    Nepali firefighters train in Australia to combat disasters back home - नेपालका ‘फायरफाइटर’हरूको अस्ट्रेलियामा ‘पहिलो’ तालिम: के छन् मुख्य

    A group of 15 Nepalis involved in fire management and policy in their home country has undertaken fire management training in Australia to learn from those on the front lines. - हालै डढेलो व्यवस्थापन तालिमका लागि नेपालका केही अग्निनियन्त्रक (‘फायरफाइटर’)हरूले अस्ट्रेलियामा एक तालिम कार्यक्रम पूरा गरेका छन्। अस्ट्रेलिया सरकारको विदेश मामिला तथा व्यापार विभागसँगको सहकार्यमा भएको उक्त अस्ट्रेलिया अवार्ड्स फेलोशिप अन्तर्गतको सो कार्यक्रम नेपालमा परोपकारी कामहरू गर्दै आएको गैर-नाफामूलक संस्था अस्ट्रेलियन हिमालयन फाउन्डेसनले आयोजना गरेको हो। उक्त कार्यक्रममा नेपालमा आगलागी व्यवस्थापनको क्षेत्रमा कार्यरत करिब १५ जना सहभागी भएका थिए।

    8 分鐘
  2. 19 小時前

    Dashain, Tihar and Chhath: Listen to our latest radio program - दशैं, तिहार र छठ: हाम्रो पछिल्लो रेडियो कार्यक्रम सुन्नुहोस्

    Listen to our radio program first aired on SBS South Asian on Tuesday, 28 October 2025 at 2 PM, focusing on Australian weekly news and conversations about various events organised across Australia during Dashain, Tihar and Chhath. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - मङ्गलवार, २८ अक्टोबर २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको रेडियो कार्यक्रम सुन्नुहोस्। यस कार्यक्रममा हामीले साप्ताहिक अस्ट्रेलियाका पछिल्लो एक हप्ताका समाचार लगायत दसैँ, तिहार र छठमा अस्ट्रेलियामा भएका विभिन्न कार्यक्रम बारेमा कुराकानी प्रस्तुत गरेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपरान्ह ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छ। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसैगरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।

    54 分鐘

預告片

4.5
(滿分 5 顆星)
11 則評分

簡介

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

「SBS Audio」的更多內容

你可能也會喜歡