नेपाली साहित्यको क्षेत्रमा आधा शताब्दीभन्दा लामो समयदेखि कलम चलाउँदै आएका साहित्यकार किशोर पहाडी, केही समय अगि, मेलबर्न आएको बेला हामीले उनीसँग एसबीएसको मेलबर्न स्टुडियोमा कुराकानी गरेका थियौँ। कथा, कविता, यात्रा संस्मरण, लगायत रङ्गमञ्च क्षेत्रमा योगदान पुर्याउँदै आएका किशोरमान श्रेष्ठसँग उनको दशैँ र तिहारको अनुभवका बारेमा गरिएको कुराकानी सुन्नुहोस्।
Thông Tin
- Chương trình
- Kênh
- Tần suấtHằng ngày
- Đã xuất bảnlúc 08:29 UTC 29 tháng 9, 2025
- Thời lượng3 phút
- Xếp hạngSạch