SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

  1. 39 PHÚT TRƯỚC

    Nepal Update: Government, Gen Z sign 10-point deal; more parties register for March elections - नेपाल अपडेट: सरकार र जेन जीबिच १० बुँदे सम्झौता, समानुपातिक

    Listen to the latest weekly update from Nepal, including 100 parties applying for the proportional representation election, a 10-point agreement between the government and Gen Z representatives, ministers' addition to the cabinet and the conclusion of NPL season 2 ends with a victory for the Lumbini Lions. - आगामी मार्च ५ का लागि तोकिएको प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय दलले आवेदन दिएको निर्वाचन आयोगले जनाएको छ। यसका साथै, सरकार र जेन जीबिच भएको १० बुँदे सम्झौता, मन्त्रीपरिषद्‌मा थपिएका चार मन्त्री, सर्वोच्च अदालतको परमादेशसँगै हितेन्द्रदेव शाक्यद्वारा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पद बहाली र खेलकुदमा एनपीएलको दोस्रो संस्करणका विजेता लुम्बिनी लायन्स लगायत लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।

    8 phút
  2. 11 GIỜ TRƯỚC

    'A dark day in our nation’s history': Australia reels after Bondi Beach mass shooting - सिड्नीको बोन्डाइमा गोली चल्दा...आखिर के भएको थियो ‘अस्ट्रेलिय

    Police have declared a mass shooting at Bondi Beach on Sunday a terrorist attack, after two gunmen opened fire on hundreds of people gathered for a Hanukkah celebration. At least 16 people have been killed, including a child, in Australia's deadliest mass shooting since the 1996 Port Arthur massacre. The event has prompted global condemnation, heightened security at Jewish sites, created fear among communities and renewed calls from leaders to confront hate and stand in solidarity with the Jewish community. A warning: This story contains distressing content. - सिड्नीको बोन्डाइ बीचमा आइतवार, डिसेम्बर १४ मा भएको घटनालाई प्रहरीले एक आतङ्कवादी आक्रमणको संज्ञा दिएको छ। हिजो उक्त स्थानमा यहुदी समुदायले मनाउने चाड हानुकाका लागि पुगेका सयौँको भिडमा, दुई कथित बन्दुकधारीले गोली प्रहार गरे पछि, १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। ज्यान गुमाउनेमा एक बालिका र एक आक्रमणकारी पनि रहेका छन्। यो घटनाले विश्वको ध्यान खिचेको छ। धेरैले यसको निन्दा गरेका छन्, यहुदी धार्मिक स्थलहरूमा सुरक्षा कडा गरिएको छ, मानिसहरूमा त्रास फैलिएको छ, र समुदायका अगुवाहरूले, घृणाविरुद्ध एकजुट हुन तथा यहुदी समुदायसँग ऐक्यबद्धता जनाउन आह्वान गरेका छन्। एक रिपोर्ट। चेतावनी: यस सामाग्रीले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ।

    11 phút
  3. 19 GIỜ TRƯỚC

    Radio Program: Women’s Blind Cricket World Cup, Russia-US talks and more - रेडियो कार्यक्रम: दृष्टिविहीन महिला क्रिकेट, रुस अमेरिका वार्ता र

    Listen to our radio program first aired on SBS South Asian on Thursday, 4 December 2025 at 2 PM, focusing on weekly world news, Russia-US talks, a documentary featuring immigrant stories from regional Victoria - Shared Table: Regional Heroes, Nepal's participation in the Women’s Blind Cricket World Cup and other topics. SBS Nepali is a part of SBS South Asian, the destination channel for all South Asians living in Australia. To hear more audio content from SBS Nepali, subscribe to our podcast on any platform, including Apple Podcasts, YouTube Podcasts, and Spotify. SBS Nepali broadcasts a radio program every Tuesday and Thursday at 2 PM on SBS South Asian digital radio and channel 305 on your TV, live from our studios in Sydney and Melbourne. Repeats of these shows are aired every Thursday and Sunday at 4 PM on SBS Radio 2. Every Monday, listen to one full hour of contemporary Nepali songs on SBS South Asian at 2 PM. - बिहिवार, ४ डिसेम्बर सन् २०२५ दिउँसो २ बजे एसबीएस साउथ एसियनमा प्रत्यक्ष प्रसारण भएको एसबीएस नेपालीको कार्यक्रममा हामीले साप्ताहिक विश्व समाचार, रुस र अमेरिका बीच युक्रेनमा जारी द्वन्द्व अन्त्यका सम्भावित उपायबारे मस्कोमा भएको वार्ता, भिक्टोरियामा प्रस्तुत गरिएको वृत्तचित्र ‘शेयर्ड टेबल: रिजनल हिरोज’, पहिलो दृष्टिविहीन महिला क्रिकेट विश्वकपका खेलेकी नेपाली पुनम चौधरीसँगको कुराकानी लगायत विभिन्न विषयहरू जोडेका छौँ। हाम्रो रेडियो कार्यक्रम हरेक मङ्गलवार र बिहीवार दिउँसो दुई बजे SBS South Asian मा प्रत्यक्ष प्रसारण हुन्छ। यी रेडियो कार्यक्रम बिहीवार र आइतवार SBS Radio 2 मा अपराह्न ४ देखि ५ बजेसम्म पुन प्रसारण हुन्छन्। डिजिटल रेडियोमा SBS South Asian, डिजिटल टिभीको च्यानल 305 मा अथवा SBS Audio App डाउनलोड गरेर पनि श्रोताहरूले यी कार्यक्रम सुन्न सक्नुहुन्छ। यसै गरी SBS on Demand मा गएर वा हाम्रो वेबसाइट sbs.com.au/nepali मार्फत पनि हाम्रो प्रत्यक्ष प्रसारण सुन्न सकिन्छ।

    53 phút

Trailers

4,5
/5
11 Xếp hạng

Giới Thiệu

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

Nội Dung Khác Của SBS Audio