SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

नेपाल अपडेट: गत सात दिनका जान्नै पर्ने समाचारहरू

टासी ल्हान्जोमको खण्डन, राष्ट्रपति भवनमा सर्वदलिय बैठक र जेन जीलाई दल दर्ता गर्न निर्वाचन आयोगद्वारा आग्रह लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू बारे पछिल्लो अपडेट सुन्नुहोस्।