SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

युवा अपराधलाई लामो जेल सजायको घोषणा पछि छुरा सम्बन्धि कानूनमा पनि कडाइ ल्याउने तयारीमा भिक्टोरिया सरकार, न्यु साउथ वेल्स नेशनल पार्टीका नयाँ प्रमुखका रूपमा गुर्मेश सिंह निर्वाचित र मानसिक स्वास्थ्यको बारेमा खुलेर आफ्नो पुस्तकमा लेखेकी मटिल्डाजकी मेरी फाउलरको प्रशंसा लगायत एक हप्ता यताका प्रमुख घटनाहरू बारे एसबीएस नेपालीबाट समाचार सुन्नुहोस्।