207 episodes

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

SBS Nepali - एसबीएस नेपाली पोडकास्‪ट‬ SBS

    • News
    • 4.6 • 10 Ratings

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

    SBS Nepali Australia News: Wednesday 1 December 2021 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधवार १ डिसेम्बर २०२१

    SBS Nepali Australia News: Wednesday 1 December 2021 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधवार १ डिसेम्बर २०२१

    Listen to the latest news headlines from Australia in Nepali. In this bulletin: Australia's economy shrinks in the September quarter because of COVID lockdowns... the number of confirmed Omicron cases in Sydney grows... and in sport, the European Union wants China to conduct an investigation into sexual assault allegations put forward by Tennis star Peng Shuai.
    - कोभिड-१९ सम्बन्धि प्रतिबन्धहरूका कारण अस्ट्रेलियाको अर्थतन्त्र खुम्चिएकाले अब फेरी लकडाउन गर्न नहुने ट्रेजरर जस फ्राइडेनबर्गको भनाई लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार सुन्नुहोस्!

    • 7 min
    SBS Nepali Australia News: Tuesday 30 November 2021 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मंगलबार ३० नोभेम्बर २०२१

    SBS Nepali Australia News: Tuesday 30 November 2021 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मंगलबार ३० नोभेम्बर २०२१

    Listen to the latest news headlines from Australia in Nepali.
    - प्रधानमन्त्री स्कट मोरीसनले अन्तर्राष्ट्रिय सीमा खोल्न १५ दिन ढिला गरिनु “अस्थायी र सावधानीका लागि गरिएको रोक” भएको स्पष्ट पारेका छन् । यस लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।

    • 6 min
    Advice on workplace discrimination and rights for Nepalis coming to Australia - अस्ट्रेलिया आउने नेपालीहरूका लागि कार्यस्थलीय भेदभाव र अधिकारब

    Advice on workplace discrimination and rights for Nepalis coming to Australia - अस्ट्रेलिया आउने नेपालीहरूका लागि कार्यस्थलीय भेदभाव र अधिकारब

    What should student and other visa holders know about workplace discrimination and rights before coming to Australia? Listen to our conversation with Marrickville Legal Centre's Kabita Parajuli from NSW and Hari Shrestha from Migrant Workers Centre in Victoria. 
    - नेपालबाट अस्ट्रेलिया आउने तरखरमा रहेका विद्यार्थी तथा अन्य भिसावाहकहरूले अस्ट्रेलियाली कार्यक्षेत्र तथा कार्यस्थलीय भेदभावको बारेमा के ज्ञान लिएर आउन आवश्यक छ त ? यस विषयमा हामीले न्यु साउथ वेल्सको म्यारिकभिल लिगल सेन्टरकी कविता पराजुली र भिक्टोरियाको माइग्रेन्ट वर्कर्स सेन्टरका हरि श्रेष्ठसँग गरेको कुराकानी सुन्नुहोस्। 

    • 10 min
    How much should Australians be worried about Omicron, the new 'COVID-19 variant of concern'? - नयाँ कोभिड-१९ भेरिएन्ट ओमिक्रनको आगमनबाट अस्ट्रेलियालीहर

    How much should Australians be worried about Omicron, the new 'COVID-19 variant of concern'? - नयाँ कोभिड-१९ भेरिएन्ट ओमिक्रनको आगमनबाट अस्ट्रेलियालीहर

    On Friday, the World Health Organisation declared the recently-discovered B.1.1.529 strain of COVID-19, first detected in southern Africa, to be a variant of concern and renamed it Omicron. The classification puts Omicron into the most-troubling category of COVID-19 variants, the globally-dominant Delta, and its weaker rivals Alpha, Beta and Gamma.
    - विश्वका धेरै राष्ट्रहरूले ती क्षेत्रहरूबाट आउने हवाई उडानलाई प्रतिबन्ध लगाएता पनि अस्ट्रेलियामा भने यसबाट डराउनु नपर्ने भन्दै सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले शनिवार अस्ट्रेलियालीहरूलाई आश्वासन दिएका थिए।
     

    • 7 min
    SBS Nepali Australia News: Monday 29 November 2021 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार २९ नोभेम्बर २०२१

    SBS Nepali Australia News: Monday 29 November 2021 - एसबीएस नेपाली अस्ट्रेलिया समाचार: सोमबार २९ नोभेम्बर २०२१

    Listen to the latest news headlines from Australia in Nepali.



     
    - अस्ट्रेलियामा एक तेस्रो व्यक्तिमा ओम्रिकन भरिएन्ट पुष्टि र मन्त्रीपरिषद्को बैठक भोलि बस्ने लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्। 

    • 6 min
    SBS Nepali Radio: Sunday 28 November 2021 - एसबीएस नेपाली रेडियो कार्यक्रम: आइतवार २८ नोभेम्बर २०२१

    SBS Nepali Radio: Sunday 28 November 2021 - एसबीएस नेपाली रेडियो कार्यक्रम: आइतवार २८ नोभेम्बर २०२१

    Listen to our program from Sunday, 28 November 2021.
    - आइतवार २८ नोभेम्बर २०२१ को हाम्रो कार्यक्रम सुन्नुहोस्!
     

    • 55 min

Customer Reviews

4.6 out of 5
10 Ratings

10 Ratings

gurung sun ,

Tek

Sun

emo mg ,

Nice

Haha

Top Podcasts In News

You Might Also Like

More by SBS