SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

  1. 16 HR. AGO

    'Our stories, in our language’: Ujjwala Maharjan’s decade-long effort to promote Nepal bhasa - 'हाम्रो कथाहरू हाम्रै भाषामा': एक दशकदेखि नेवा: भाषा संवर्द

    Newa language, also known as Nepal bhasa, is among the 130 plus languages spoken in Nepal. Ujjwala Maharjan has been working on various projects, including rap and musical monologues to promote Nepal bhasa - her mother tongue. Maharjan spoke to SBS Nepali about the inspiration and challenges behind her journey. - फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाउने गरिन्छ। नेपालमा बोलिने १३० भन्दा बढी भाषा मध्येको एक नेवा: भाषा वा नेपाल भाषा पनि एउटा मातृभाषा हो। उज्जवला महर्जनले विगत एक दशकभन्दा बढी समयदेखि नेपाल भाषामा कविता लेख्ने, वाचन गर्ने, पढाउने, र कविता लेखनको कार्यशाला सञ्चालन गर्ने गरेकी छिन्। पछिल्लो समयमा आफ्नो मातृभाषामा र्‍याप र साङ्गीतिक एकालाप लगायतका विभिन्न काम गरिरहेकी महर्जनसँग नेपाल संवाददाता सेवा भट्टराईले गरेको कुराकानी सुन्नुहोस्।

    12 min
  2. 2 DAYS AGO

    ‘150 rupees for one rose!’: Over four hundred thousand roses sold in Nepal on Valentine's Day - 'एउटा फूलको १५०!': नेपालमा प्रणय दिवसमा चार लाखभन्दा बढी गु

    Flower vendors in Kathmandu have reported a surge in demand for red roses this Valentine’s Day. With local production falling short, many say they have resorted to importing flowers from abroad. Floriculture Association Nepal's General Secretary Hira Mani Sharma spoke to SBS Nepali about the growing demand and its impact on the industry. - हरेक वर्ष १४ फेब्रुअरीमा प्रणय दिवस पनि भनिने भ्यालेन्टाइन्स डे मनाउने चलन छ। काठमान्डूमा भ्यालेनटाइन्स डेका लागि रातो गुलाफका फूलको माग यो वर्ष अत्यधिक बढेको पुष्प व्यवसायीहरूले बताएका छन्। नेपाली उत्पादनले माग धान्न नसकेर विदेशबाट पनि फूल ल्याउनु पर्ने उनीहरूको भनाइ छ। भ्यालेनटाइन्स डेमा नेपालमा कति वटा गुलाफका फूल बिक्री भए लगायतका विषयमा फ्लोरिकल्चर एसोसिएसन नेपालका महासचिव हिरामणी शर्माले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।

    6 min
  3. 2 DAYS AGO

    ‘We have cleared some misconceptions about community journalism’: Chiranjebi Raj Devkota - ‘सामुदायिक पत्रकारिताबारे रहेका भ्रमलाई चिर्ने काम हामील

    The Australian Nepalese Journalists Association (ANJA) will elect a new working committee at its General Meeting in Canberra on Saturday, 22 February 2025. ANJA President Chiranjebi Raj Devkota spoke to SBS Nepali about his two-year tenure and shared insights on the importance and challenges of journalism in Australia’s Nepali community. - अस्ट्रेलियामा काम गरिरहेका नेपाली पत्रकारहरूको सङ्गठन अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसोसिएसन (एन्जा) ले २२ फेब्रुअरी २०२५ मा क्यान्बरामा आफ्नो नयाँ नेतृत्व छान्ने तयारी गरिरहेको छ। गत नोभेम्बरमा नै तेस्रो साधारण सभा आयोजना गर्नुपर्ने एन्जाले, कानूनी रूपमा तीन महिने म्याद सकिनै लाग्दा आउँदो सप्ताहान्त देशको राजधानी क्यान्बरामा नेतृत्व हस्तान्तरण गर्न लागेको हो। सन् २०२२ को नोभेम्बरमा अध्यक्ष चुनिँदा प्रवासमा बसेर गरिने पत्रकारितालाई सशक्तीकरण गर्ने, समुदायसँगको सहकार्यलाई बढाउने र “भाइरलकारिता” र पत्रकारिताका बीचमा फरक छुट्टाएर, नयाँ रेखा कोर्ने सपना देखेका एन्जाका अध्यक्ष चिरञ्जीवीराज देवकोटाले आफ्नो दुई वर्षे कार्यकालबारे एसबीएस नेपालसँग गरेको कुराकानी सुन्नुहोस्।

    10 min

Trailer

4.5
out of 5
11 Ratings

About

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More From SBS Audio

You Might Also Like

To listen to explicit episodes, sign in.

Stay up to date with this show

Sign in or sign up to follow shows, save episodes, and get the latest updates.

Select a country or region

Africa, Middle East, and India

Asia Pacific

Europe

Latin America and the Caribbean

The United States and Canada